कमेडियन अपूर्व क्षितिजविरुद्व पाँच वर्षसम्म कैद दाबी गर्दै मुद्दा दायर, बिहीबार थुनछेक बहस हुँदै
nepallive.com · Thu Oct 20 01:03:00 GMT 2022
काठमाडौं– कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। चारवटा शीर्षकमा मुद्दा दर्ता भएको र बिहीबार थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकृतले बताए।
न्यायिक हिरासतमा रहेका सिंहलाई पुर्पक्षको बहसका लागि आजै पेस गरिने उनले जानकारी दिए। उक्त बसहपछि अदालतले थुनामा पठाउने कि धरौटी माग गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)