डढेलो प्रकरणमा फ्रान्समा सयौँ पक्राउ, किन र कसरी लागिरहेको छ डढेलो ?
ratopati.com · Sun Aug 09 06:06:14 GMT 2026

पेरिस । दोस्रो विश्वयुद्धपछि फ्रान्सलाई सबैभन्दा बढी क्षति कसैले पुर्याएको थियो भने त्यो यसपालिको डढेलाले नै पुर्याएको थियो । यस्तोबेला धेरै मानिस एउटै प्रश्न गरिरहेका छन्, किन यस्तो भयो ? यसको दोषी को हो ?
मानवजातिले जीवाश्म इन्धन जलाउँदै आएको र त्यसका कारण भइरहेको जलवायु परिवर्तन नै यसको प्रमुख कारण हो । यसकै प्रतिफलस्वरुप, तापक्रम निरन्तर बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)