मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सम्बन्ध चिसियो : आणविक हतियारमा किमको जोड, सत्ता अन्त्य गराउने अमेरिकी प्रण

hamrakura.com · Thu Jul 13 00:00:00 GMT 2023

काठमाडौं । दुई कोरियाबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ । दक्षिण कोरिया र उत्तर कोरिया दुई पक्षीय कूटनीति अवरुद्ध भएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले सामरिक एवम् आणविकलगायत हतियार विकासका लागि आह्वान गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)