त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द
mahendranagarpost.com · Sat Jan 15 08:27:40 GMT 2022
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा गरेको छ ।
विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म विदा दिने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)