पशुपति क्षेत्रको धर्मशाला थप व्यवस्थित बनाइने [भिडियो]
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्वका स्थानमध्ये धर्मशाला पनि महत्वपूर्ण रहेको बताएकी छन्।
आइतबार पशुपति क्षेत्रस्थित वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माणको शिलान्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले धर्मशालाको पर्खाल र परिसर निर्माणको काम जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा महानगरपालिका रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)