पीएसजी र म्यानचेस्टर बराबरी रोकिए
neplays.com · Sun Aug 09 06:20:00 GMT 2026
काठमाडौं। प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० र म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेलेका छन्।
स्विडेनको गोथेनबर्गस्थित न्या उल्भी रंगशालामा शनिबार भएको खेलमा पीएसजीले दोस्रो मिनेटमै अग्रता लिएको थियो। युवा खेलाडी इब्राहिम म्बायेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)