देशपदयात्राको बाटोमा 'विस्थापन'को घाउjanaaastha.comनेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला समितिले शनिबार साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म वृक्षरोपण तथा पदयात्रा गरी २७ औं स्थापना दिवस मनाएको छ।