लिपमोटर 'बी०३ एक्स प्रो म्याक्स' प्रिमियम एसयुभी सार्वजनिक, कति पर्छ मूल्य?
setopati.com · Sun Aug 09 06:21:12 GMT 2026

लिपमोटर 'बी०३ एक्स प्रो म्याक्स' प्रिमियम एसयुभी नेपाली बजारमा सार्वजनिक गरिएको छ।
नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले उक्त गाडी सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)