टर्की–साउदी–पाकिस्तान रक्षा सम्झौता विस्तारको तयारी
reportersnepal.com · Sun Aug 09 06:21:03 GMT 2026

अङ्कारा, २४ साउन । टर्कीले क्षेत्रीय स्थिरता कायम गर्ने उद्देश्यले साउदी अरब र पाकिस्तानसँग गरेको संयुक्त रक्षा सम्झौतामा इजिप्ट पनि सहभागी हुने अपेक्षा गरेको छ ।
टर्कीका विदेशमन्त्री हाकान फिदानले शनिबार इजिप्टलाई सबै विषयमा स्वाभाविक साझेदार भन्दै आगामी चरणमा उक्त देश पनि सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)