किसुनजी आश्रम पुगेका खड्काले भने- पार्टीको सम्पूर्ण एकताका लागि भेला भएका हौँ
baahrakhari.com · Sun Aug 09 06:22:09 GMT 2026

कठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरू ललितपुरको बाँडेगाउँमा रहेको किसुनजी आश्रम पुगेका छन् । त्यहाँ पुगेर उनीहरूले एकताको संकल्प गरेका हुन् ।
पत्रकारको प्रश्नमा खड्काले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न भेला भएको बताए । उनले भने, “पार्टीको सम्पूर्ण एकताका लागि हामी भेला भएका हौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)