ट्राफिक प्रहरीबाट नागरिकले दुःख पाएको अब सुन्न नपरोस्ः सभापति गजुरेल
emountaintv.com · Sun Aug 09 06:25:35 GMT 2026
काठमाडौ ।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)