बालेन शाह टाइम म्यागजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा
onlinekhabar.com · Wed Sep 13 17:03:30 GMT 2023
काठमाडौं । प्रतिष्ठित टाइम म्यागजिनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई यसवर्षका सय प्रभावशाली व्यक्तिको सूची मा छनोट गरेको छ । म्यागजिनले तयार पारेको सूचीमा बालेनको नाम पनि समावेश छ ।
सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहले योगदान दिएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)