थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुग्यो
nepalviews.com · Sun Aug 09 06:32:19 GMT 2026

एजेन्सी । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । घटनामा घाइते भएकी १२ वर्षीया एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो ।
नोनथाबुरी प्रान्तको जनसम्पर्क विभागले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै शनिबार स्थानीय समयअनुसार साँझ ४ बजेसम्म गोलीकाण्डमा ९ जनाको मृत्यु भएको र १४ जना अझै अस्पतालमा उपचाररत रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)