कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)