गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौं । रसुवा जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी आवश्यक तयारीहरू तीब्र पारिएको छ।
आगामी भदौ १२ गते हुने मेलामा आउने तीर्थयात्रीहरूको सहजताका लागि यहाँका होटल व्यवसायीहरूले प्रतीक्षालय तथा शौचालय निर्माण, आवास व्यवस्थापनका साथै दाल, चामल, तेल, नुन र मसलालगायतका दैनिक उपभोग्य खाद्य सामग्रीहरू ढुवानी गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)