बालुवाटरमा आवर्स २७ फिटनेस सेन्टर सञ्चालनमा, देशका प्रमुख सहरमा सेवा विस्तार गर्ने
baahrakhari.com · Sun Aug 09 06:39:26 GMT 2026

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित कल्याण हाउसमा आवर २७ फिटनेस सेन्टर सञ्चालनमा आएको छ ।
एक औपचारिक कार्यक्रमबीच अभिनेता राजेश हमाल, संगीतकार शम्भुजित बास्कोटा, सगरमाथा आरोही मिङ्मा डेभिड र पत्रकार सुरजसिंह ठकुरीले सेन्टर उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)