प्रोटोन एक्स ५० नेपालमा सार्वजनिक, तस्बिरमा हेर्नुहोस्
ratopati.com
अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स ७० को सफलतापछि जगदम्बा मोटर्सले प्रोटोन एक्स ५० पनि अधिकारिक रुपमा सार्वजनिक गरेको छ । बुधबार गैरीधारास्थित सोरुममा एक कार्यक्रमका बीच मलेसियन राजदूतावासका मोहम्मद फद्ज़ल अबु हसनको उपस्तिथिमा गाडी सार्वजनिक गरिएको हो ।
प्रोटोन एक्स५० पछिल्लो समयमा विभिन्न देशमा ख्याति प्राप्त हुन सफल हुनुका साथै मलेशियाको सबैभन्दा बढी माग भएको गाडी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)