इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति
himalpress.com · Sun Aug 09 06:42:31 GMT 2026
काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर बनाउने उद्देश्यले सुनियोजित प्रयास निरन्तर भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।
फिफाका प्रवक्ताले द टेलिग्राफसँग इन्फान्टिनोले उक्त आरोपलाई अस्वीकार गरेको र ती दाबीहरू पूर्ण रूपमा असत्य भएको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)