पासाङल्हामुको जीवनीमा आधारित फिल्म प्रदर्शन हुँदै
farakdhar.com · Wed Apr 19 17:14:25 GMT 2023
राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको जीवनीमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ यही वैशाख १० गतेदेखि हलमा प्रदर्शनी हुने भएको छ ।
उक्त फिल्मको आज ‘प्रिमियर सो’सँगै आयोजित पत्रकार सम्मेलनमा देशभरका क्युएफएक्स हलमा फिल्म प्रदर्शन हुने पासाङल्हामु फाउन्डेसनले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)