प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने
setopati.com · Sun Aug 09 06:48:42 GMT 2026

प्रधानमन्त्री बालेन शाहले भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)