किमले छोरीलाई दिए राइफल उपहार, फेरि उत्तराधिकारीको चर्चा
barnanmedia.com · Sat Feb 28 20:15:00 GMT 2026

उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीहरूलाई नयाँ स्नाइपर राइफल उपहार दिएका छन्।
सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा किमकी छोरी पनि राइफल समातेको देखिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)