नेपाल सुपर लिग फुटबलः ललितपुर र काठमाडौँबीचको खेल बराबरीमा
lokaantar.com
नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर र काठमाडौँले २–२ गोलको बराबरी खेलेका हुन् । ललितपुरका जनाथन इडुआर्डो र आदित्य शाक्यले गोल गरेका हुन् । काठमाडौँका लागि ओमोडोउ डिओप र भिन्सेन्ट कोजिइल्लोले गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)