तीन दिनदेखि हराइरहेका कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला
nepalviews.com · Sun Aug 09 06:53:24 GMT 2026

काठमाडौं । तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन् ।
सिंहको शव आइतबार जिल्लाको गोरुसिंगे जंगलमा फेला परेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)