रविले स्वीकारे- सरकारको चार महिनामा जनअपेक्षा अनुसारको आभास हुन सकेन
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार गठन भएको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसारको स्पष्ट परिवर्तनको आभास हुन सकेको स्वीकार गरेका छन्।
सभापति लामिछानेले सरकार गठन भएको चार महिना मात्र भएकाले यसलाई पूर्ण मूल्याङ्कन गरिहाल्ने समय नभए पनि यो अवधिमा केही सकारात्मक परिवर्तनका सङ्केतहरू देखिनुपर्ने नागरिकहरूको सुझावलाई आफूहरूले गम्भीरतापूर्वक मनन गरेको प्रष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)