वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास [फोटो फिचर]
nepalnews.com · Sun Aug 09 06:55:47 GMT 2026

काठमाडौँ। काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक पर्खाल तथा ऐतिहासिक पोखरी पुनर्निर्माण कार्य आइतबार शिलान्यास गरिएको छ।
आज काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत लगायत स्थानीयहरूको उपस्थितिमा बन्न लागेको नवनिर्मित संरचनाको शिलान्यास गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)