सिकार खेल्दा गोली लागेर मृत्यु घटनामा थप दुई पक्राउ, पक्राउ पर्नेको संख्या आठ पुग्यो
ekantipur.com · Sun Aug 09 06:57:35 GMT 2026

सिकार खेल्दा गोली लागेर मृत्यु घटनामा थप दुई पक्राउ, पक्राउ पर्नेको संख्या आठ पुग्यो
सल्यानको बराहढुंगामा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि फरार रहेका दुई जनासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)