संस्कृति, ह्वाइट हेभेन र इडिफाइ च्याम्पियन
newsofnepal.com · Sun Aug 09 06:57:44 GMT 2026
काठमाडौं, (नेस) ।
आयोजक संस्कृति शिक्षा सदन, ह्वाइट हेभेन एकेडेमी र इडिफाइ इन्टरनेसनल एकेडेमीले १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । संस्कृति सिनियर गल्र्स, ह्वाइट हेभेन सिनियर ब्वाइज र इडिफाइ जुनियर ब्वाइजमा च्याम्पियन बने ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)