वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास
khabarhub.com · Sun Aug 09 07:04:50 GMT 2026

काठमाडौं – काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक पर्खाल तथा ऐतिहासिक पोखरी पुनर्निर्माण कार्य आइतबार शिलान्यास गरिएको छ ।
आज काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत लगायत स्थानीयहरूको उपस्थितिमा बन्न लागेको नवनिर्मित संरचनाको शिलान्यास गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)