शुक्रबारदेखि सम्पर्कविहीन पूर्वनगरप्रमुख किरण सिंह मृत फेला
ekantipur.com · Sun Aug 09 07:05:06 GMT 2026

शुक्रबारदेखि सम्पर्कविहीन पूर्वनगरप्रमुख किरण सिंह मृत फेला
कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह तौलिहवा-गोरुसिंगे सडकखण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी जंगलबाट सम्पर्कविहीन भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)