नयाँ निजामती ऐनको चर्चा बीच सरकारी कर्मचारीको धमाधम राजीनामा, सेवा–सुविधा कटौतीको त्रास
barnanmedia.com · Tue Jun 30 02:56:20 GMT 2026

काठमाडौं: सरकारले नयाँ निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेका बेला सरकारी कर्मचारीबीच स्वैच्छिक अवकाश र राजीनामा दिने क्रम बढेको देखिएको छ। राष्ट्रिय किताबखानाको हालैको तथ्यांकअनुसार पछिल्लो समय सेवा त्यागेर बाहिरिने कर्मचारीको संख्या सामान्य अवस्थाभन्दा उल्लेख्य रूपमा बढी रहेको छ।
कर्मचारी वृत्तमा नयाँ ऐनमार्फत सेवा–सुविधामा परिवर्तन हुन सक्ने चर्चाले असमञ्जसको अवस्था सिर्जना गरेको छ। विशेषगरी पेन्सन व्यवस्था र अनिवार्य अवकाशसम्बन्धी सम्भावित प्रावधानलाई लिएर कर्मचारीहरूमा चासो र चिन्ता बढेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)