तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी
onlinekhabar.com · Sun Aug 09 07:11:54 GMT 2026

२४ साउन, शान्नान (रासस/एपी) । तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र यसको उत्कृष्ट प्रकार ‘जेटर’ उत्पादन गर्दै शताब्दीयौँ पुरानो बुनाइ परम्पराको संरक्षणमा योगदान पुर्याएको छ।
‘एथनिक हुआजी ह्यान्डओभन कोअपरेटिभ’मा दर्जनौँ महिला तथा पुरुष काठका तानमा ऊनका धागो बुन्दै आएका छन्। सहकारीले स्थानीय बासिन्दालाई रोजगारी दिनुका साथै नयाँ पुस्तालाई परम्परागत बुनाइ सीप हस्तान्तरण गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)