विश्व आदिवासी दिवसमा काठमाडौंमा र्याली (तस्बिरहरू)
khabarhub.com · Sun Aug 09 07:20:46 GMT 2026

काठमाडौं – ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ।
‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आइतबार विश्व आदिवासी दिवस मनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)