इंग्ल्यान्डसँग पराजित हुँदा पाकिस्तान पाँचौ स्थानमा सीमित
setopati.com · Sat Nov 11 15:43:00 GMT 2023
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान पाँचौ स्थानमा सीमित बनेको छ। शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो।
अब सेमिफाइनलमा भारत र न्युजिल्यान्ड भिड्दा अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया प्रतिस्पर्धा गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)