स्विट्जरल्याण्डको जेनेभामा भेला भए युरोपभरिका नेपाली स्वास्थ्यकर्मी
setopati.com · Sun Aug 09 07:25:39 GMT 2026

नेपाल र युरोपका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू स्विट्जरल्याण्डको जेनेभामा भेला भई नेपाल र युरोपको स्वास्थ्य क्षेत्रका बिच आपसी समन्वय र सुदृढीकरण गर्नेबारे घनिभूत छलफल भएको छ।
‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’को दोस्रो वार्षिक अधिवेशनले आफ्नो सञ्जाल र विशेषज्ञता मातृभूमिको स्वास्थ्य प्रणालीमा कसरी प्रत्यक्ष उपयोग गर्ने भन्ने बारेमा विविध योजनाहरू अघि सारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)