भारतको हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु
ukeraa.com

२० घण्टा अघि
एजेन्सी : उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)