साझेदारले सुरक्षा दिए युक्रेन चुनावका लागि तयार : राष्ट्रपति जेलेन्स्की
barnanmedia.com · Wed Dec 10 22:10:57 GMT 2025

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय साझेदारहरूले आवश्यक सुरक्षा ग्यारेन्टी गरे देश चुनावका लागि तैयार रहेको बताएका छन् ।
युक्रेनले युद्धलाई बहाना बनाएर चुनाव रोकिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन्, बीबीसीले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)