सरकारले पहिलो तीन महिनामै एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने
bishowkhabar.com · Sun Aug 09 07:33:50 GMT 2026

काठमाडौं– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् साउन, भदौ र असोज महिनामा मात्रै एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार चालु वर्षमा कुल ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ। कम ब्याजदरमा ऋण उपलब्ध भइरहेकाले सरकारले सबैभन्दा बढी ऋण पहिलो त्रैमासमै उठाउन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)