बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क उपचार
gorkhapatraonline.com · Sun Oct 30 00:48:16 GMT 2022
काठमाडौँ, कात्तिक १३ गते ।
नेपाली कांग्रेसले तीन वर्षभन्दा कम उमेरका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ। शनिबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा तीन वर्षसम्मका बालबालिका र ७३ वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचारको व्यवस्था गर्ने
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)