कांग्रेस महाधिवेशन: ३ ठाउँमा मतगणना हुँदै, अन्तिम परिणाम २ घण्टामै
nepallive.com · Tue Dec 14 18:08:00 GMT 2021
काठमाडौं – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ। केही समय अगाडि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ४ ठाउँमा राखेर मतगणना भइरहेको छ। मतगणना सुरु भएको २ घण्टाभित्र अन्तिम परिणाम आइसक्ने निर्वाचन समितिका अधिकारीहरुको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)