युरोपेली आप्रवासन संकटः स्पेनले मोरक्कोलाई सेउटा फिर्ता गर्नु उचित
nepalviews.com · Sun Aug 09 07:39:01 GMT 2026

सन् १४१५ मा एक युरोपेली राजकुमार हेनरीले अफ्रिकी मूलभूमिको एक सानो व्यापरिक केन्द्र सेउटामाथि आक्रमण गरे । उनी कम चर्चित ठाउँ र नयाँ राजवंशका थिए, त्यसलाई पछि पोर्चुगल भनियो । यो आक्रमणमा उनी आफ्नो कमाण्डमा रहेका सेनाभन्दा अघि सरेर लडेका थिए ।
पछि उनी ‘हेनरी द नेभिगेटर’ को संज्ञाले प्रसिद्ध भए । उनी त्यो युद्धले संकेत गरेजस्तो वीर, बहादुर राजकुमार त थिएनन् । तर, पोर्चुगाली आक्रमणबाट त्यो भूमि कब्जा गराउन छिट्टै सफल भए । यो चालले अफ्रिकी मेरिनिड वंशका मुस्लिमविरुद्ध जितको खबरले युरोपभरि तहल्का मच्चायो । ‘अभिज’ नाम गरेको एक राजवंशलाई पोर्चुगलमा नयाँ र प्रभावशाली शक्तिका रूपमा स्थापित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)