रास्वपा नेताले निकाले मन्त्री हराएको सूचना
janaaastha.com

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले उद्योगमन्त्री गौरीकुमारी यादव हराएको भन्दै सूचना निकालेका छन् । उनी निर्वाचित महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४, का स्थानीयसमेत रहेका अनुजित सिंहले सूचना निकालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)