सल्यानबाट वर्षमा सवा दुई अर्बको कृषि र पशुजन्य उत्पादन निकासी
ekantipur.com · Sun Aug 09 07:58:23 GMT 2026

सल्यानबाट वर्षमा सवा दुई अर्बको कृषि र पशुजन्य उत्पादन निकासी
सल्यानबाट आर्थिक वर्ष २०८२/८३ मा तरकारी, फलफुल, खसीबोकालगायत कृषि र पशुजन्य उत्पादन निकासी हुँदा ५४ हजार घरधुरी कृषक लाभान्वित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)