विविध सांस्कृतिक झाँकीसहित मनाइयो विश्व आदिवासी दिवस [तस्बिरहरू]
kendrabindu.com · Sun Aug 09 07:59:29 GMT 2026

काठमाडौं। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आइतबार राजधानी काठमाडौंमा सांस्कृतिक र्याली निकालिएको छ। विभिन्न आदिवासी जनजातिका समुदायको सहभागितामा निकालिएको र्याली भृकुटीमण्डपदेखि खुलामञ्चसम्म पुगेको थियो।
र्यालीमा सहभागीले आ–आफ्नो मौलिक संस्कृति, भेषभूषा र पहिचान झल्किने झाँकी तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)