एसियाली खेलकुदमा हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा जुडो
baahrakhari.com · Sun Aug 09 07:59:00 GMT 2026
काठमाडौं । एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको ४० वर्ष भइसक्दा पनि नेपालले जुडोमा पदक जित्न सकेको छैन ।
यसपटक भने पदकको खडेरी तोड्ने लक्ष्यका साथ नेपाली टोलीले एसियाली खेलकुदको तयारी गरिरहेको छ । देशका लागि केही गर्ने हुटहुटीका साथ ६ खेलाडीले दैनिक चार घण्टा बन्द प्रशिक्षणमा पसिना बगाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)