सुदन गुरूङ भन्छन्– जनताको सरकार भएर पनि कतिपय मेयरले सहकार्य गरेनन्
setopati.com · Sat Oct 04 17:14:00 GMT 2025

'हामी नेपाल' का संयोजक सुदन गुरूङले जनताको सरकार भएर पनि कतिपय पालिका प्रमुखले सहयोग र सहकार्य नगरेको बताएका छन्।
शनिबार राति आफ्नो फेसबुकमा एक भिडिओ अपिल राख्दै उनले पालिका प्रमुखले सहयोग नगरेको बताएका हुन्। कुन पालिकाले सहयोग नगरेको भन्ने खुलाएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)