छात्राहरूको स्कुलमा इजरायली आक्रमण, ५१ जना मारिए : इरान
barnanmedia.com · Sat Feb 28 21:25:00 GMT 2026

इरानको दक्षिणी सहर मिनाबमा छात्राहरूको स्कुलमा इजरायली आक्रमणबाट ५१ जनाको मृत्यु भएको इरानको सरकारी समाचार एजेन्सीले जनाएको छ। सो घटनामा ६० जना घाइते भएका छन्।
शनिबार बिहान इजरायलले सिधै स्कुलमाथि आक्रमण गरेको सो सहरका अधिकारीहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)