मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्यालेस्टिनी राष्ट्रपति अब्बासद्वारा राष्ट्रपति र संसदीय निर्वाचन करिब एक वर्षका लागि स्थगित

barnanmedia.com · Sat Oct 10 21:25:00 GMT 2026

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न इरानले राखेका सर्तबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएको क्रेमलिनले जनाएको छ ।

रुसी सञ्चारमाध्यमका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले इरानका राष्ट्रपतिसँग समन्वय गरेर पुटिनले द्वन्द्व समाधानको सम्भावित उपायबारे इरानको धारणा ट्रम्पसमक्ष प्रस्तुत गरेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)