सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको नाम हरि! गोबर राखे हुन्न ?
nagariknews.nagariknetwork.com · Sun Aug 09 07:39:12 GMT 2026

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने प्रस्ताव गरेपछि राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आक्रोश व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत ढकालप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले ढकाललाई पनि आफ्नो नाम फेर्न सुझाव दिँदै भने, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन्! जसको मनमा हरि नै छैन उसको नाम चॅाहि हरि? गोबर नाम राखे हुन्न?’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)