पोखरामा बीवाइडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
kendrabindu.com · Sun Aug 09 08:05:17 GMT 2026

पोखरा । बीवाईडीले पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–१०, बुद्धचोकमा स्थापना गरिएको नयाँ सर्भिस सेन्टरसँगै गण्डकी प्रदेशमा कम्पनीको थ्री–एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा पूर्णरूपमा सञ्चालनमा आएको हो।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिकाअनुसार आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत सञ्चालनमा ल्याइएको उक्त सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)