सिंहदरबारको नाम फेर्न प्रस्ताव गरेका सांसदलाई मोहन श्रेष्ठको प्रश्न : तपाईंको नाम गोरब राखौँ
himalpress.com · Sun Aug 09 08:08:00 GMT 2026

काठमाडौँ- सिंहदरबारको नाम फेर्न प्रस्ताव गरेपछि सांसद हरि ढकाल अहिले चर्चामा छन्। उनले सिंहदरबारको नाम फेरेर अनामनगर दरबार राख्न प्रस्ताव गरेका थिए। यो सुनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले ढकाललाई आफ्नो नाम समेत फेर्न अनुरोध गरेका छन्।
ढकालले एक सार्वजनिक कार्यक्रममा सिंहदरबारको नाम फेरेर अनामनगर दरबार राख्न प्रस्ताव गरेपछि श्रेष्ठले आफ्नो नाम पनि परिवर्तन अनुरोध गरेका छन्। ‘
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)